नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रदेश प्रमुखको नाम (को को परे)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सात प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने … Continue reading नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रदेश प्रमुखको नाम (को को परे)